वैज्ञानिक टिभी

बर्दगोरियाका बिद्यालय असार ६ गते सम्मका लागि बन्द, हेर्नुहोस् सूचना सहित

बौनियाँ (कैलाली) ।कैलालीको बर्दगोरिया गाउँपालिकाका बिधालय थप ६ दिन बन्द हुनेका छन । गाउँपालिकाले एक सुचना जारी गर्दै पालिका भरका सामुदायिक तथा संस्थागत विद्यालय थप ६ दिन सम्मा बन्द गर्न निर्देश दिएको हो । पछिल्लो केही

पुरा पढ्नुहोस
मलाई जिउँदै चिहानमा जानु थिएन मध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा

मध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा थिएँ। मलाई चिहानसम्म पुर्याउने त्यो ड्राइभरले ऊ र म बसेको ट्याक्सी भित्रका सबै बत्ती बन्द गरेको थियो।उसले जिउँदो मान्छेलाई चिहानमा पुर्या याएकोयो। यसको अर्थ हो, उसले आफूभित्रका पनि सबै

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरिया गाउँपालिकाका विद्यालय तीन दिन बन्द हुने

बौनियाँ,कैलाली-पछिल्लो केही दिनयता ह्वात्तै गर्मी बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाले सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । शुक्रबार बर्दगोरिया गाउँपालिकाले एक सूचना जारी गर्दै ३ दिनका लागि गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय

पुरा पढ्नुहोस
निःशुल्क पशु स्वास्थ्य शिविर आज खैरेनीमा सम्पन्न

बौनियाँ-कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिरमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको छ ।      माध्यमीक बिद्यालय कोटातुल्सीपुरको आयोजनामा शिविर सम्पन्न भएको थियो । शिविरबाट ९५ जना सेवा ग्राही लाभान्वित

पुरा पढ्नुहोस
विद्यार्थीहरुले खोप लगाई सकेका सम्पूर्ण विद्यालयले भौतिक रूपमा कक्षा सञ्चालन हुन पर्छ-Sunil Bahadur Bhul

नेपाल/पुस मसान्त देखि हाल सम्म कोरोना भाइरसका कारण देशभरका अधिकांस विद्यालयहरुको भौतिक उपस्थितिमा हुने कक्षा सञ्चालन बन्द भएका छन्,यसको विकल्प पछिल्लो समयमा भर्चुल कक्षा रहेको छ जुन चाहिँ सबैको पहुँचमा रहेको छैन,केही विद्यार्थीहरुले भर्चुल

पुरा पढ्नुहोस
विद्यालय बन्दका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती पूजा मनाउँदै  

आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ। बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेहरू पुगेका छन्।    देश भरका धेरै शैक्षिक संस्थाहरु कोरोना भाइरसका कारण बन्द भएका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती माताको

पुरा पढ्नुहोस
बर्दगोरीया गाउँपालिका स्तरीय बाल क्लब गठन/अध्यक्षमा वसन्त राज जैशी

कैलाली,बौनियाँ- कैलालीको बर्दगोरीया गाउँपालिकाले पालिकाभरिका विद्यालय बाटै बाल क्लब गठन गरेको छ । गठित बाल क्लबहरूलाई बाल विवाह, लागुपदार्थ दुर्व्यसनी, बालश्रम शोषण, घरेलु हिंसा न्यूनीकरणमा परिचालन गरिने गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारुले जानकारी दिए

पुरा पढ्नुहोस
नेपाल शिक्षक महासंघ मोहन्यालको चेतावनी/तलब निकासा नदिए आन्दोलनमा जाने

कैलाली । स्थानीय तहले तलबभत्ता निकासा नदिएको जनाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । कैलालीको मोहन्याल गाउँपालिकामा नेपाल शिक्षक महासंघको स्थानीय कार्यसमितिले बुधबार मागपत्र पेश गरेको हो ।   पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरीया-३ लाई साक्षर वडा घोषणा शुक्रवार गरियो( भिडियो सहित)

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालीका वडा नम्वर ३ रानीकुण्डालाई साक्षर वडा घोषणा गरीएको छ । वडामा रहेको कुल जनसंख्या मध्य ९५ प्रतिशत साक्षर भई सकेकोले साक्षर वडा घोषणाको लागी पुयाउनुपर्ने मापदण्ड पुरा गरीसकेपछि शुक्रवार एक

पुरा पढ्नुहोस
बर्दगोरिया गा.पाका सबै विद्यालय आज बिहानै देखि १० दिनसम्मका लागी बन्द भए

बौनिया/पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीको बर्दगोरिया गाउँपालिका भित्र संचालित सबै विद्यालय १० दिन सम्मका लागि बन्द गरिएको छ ।   कैलालीको बर्दगोरीया गाउँपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन् । बुधबार

पुरा पढ्नुहोस