बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

बर्दगोरिया गाउँ पालिका वडा नम्बर तीन जनता को पुल मा हिड्ने कहिले आउला दिन।

कविताको लयमा बर्दगोरियागाउँ पालिका वडा नम्बर तीन। जनताको पुलमा हिड्ने कहिले आउला दिन।। रानिकुन्टा,बुटकुवा बिचमा खैरेनी। बौनिया जान नदि तर्न सधै दुख भैरनी।। कस्तो हुन्छ था छ कि नाइ बर्षा नदि तर्दा। को ले बुझ्छ को ले सुन्छ जनता लाई दुख पर्दा।। पुल हाल्ने बाचा खाए चुनाव का बेला। आफ्ना जस्तो भयो अइले जन्ता भए हेला।। अपर्झट अमेर्जेन्सी सब नदिमा गयो। प्रतिनिधि नभए जस्तो आज यो ठाउ भयो।।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!