बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

विद्यालय बन्दका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती पूजा मनाउँदै  

आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ।

बिहानैदेखि देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेहरू पुगेका छन्। 

 

देश भरका धेरै शैक्षिक संस्थाहरु कोरोना भाइरसका कारण बन्द भएका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती माताको पूजा आराधना गरि मनाइदैं छ ।

 

आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षराम्भ गराए विद्या आउने विश्वास छ। शैक्षिक संस्थाहरूमा आज सरस्वती पूजा मनाइन्छ। 

 

आजका दिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास छ।

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!