बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

बर्दगोरियाका बिद्यालय असार ६ गते सम्मका लागि बन्द, हेर्नुहोस् सूचना सहित

बौनियाँ (कैलाली) ।कैलालीको बर्दगोरिया गाउँपालिकाका बिधालय थप ६ दिन बन्द हुनेका छन ।

गाउँपालिकाले एक सुचना जारी गर्दै पालिका भरका सामुदायिक तथा संस्थागत विद्यालय थप ६ दिन सम्मा बन्द गर्न निर्देश दिएको हो ।

पछिल्लो केही दिनयता ह्वात्तै गर्मी बढेको भन्दै पालिकाले यस अघि जेठ २९ गते देखि जेठ ३१ गते सम्म बिधालय बन्द गरेको थियो ।

पुन गर्मी निरन्तर बढदै गएको भन्दै आज असार १ गते एक सुचना जारी गर्दै असार ६ गते सम्म पालिका भरका सम्पुर्ण बिधालय बन्द हुने गाउँपालिकाले जानकारी दिएको छ ।

उक्त बिदा आगामी दिनहरुमा हुने बिदा बाट कटौती हुने बताएको छ ।

अत्यधिक बढ्दै गएको गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुँदा पुन समय थप्दै असार १ गते देखि ६ गते सम्म ६ दिन बिधालय विदा दिने निर्णय गरेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!