सुदूरपश्चिम प्रदेश
बौनियाँ,कैलालीको बर्दगोरिया अस्पताल सञ्चालनका लागी स्वास्थ्य सामाग्री प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सो सामाग्रीहरु बिहीबार गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको छ । विभागले ई सिजी
पुरा पढ्नुहोसबौनिया,कैलाली – नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज बुधबार कैलालीको गौरिगंगा नगरपालिकाको मसुरिया बजारमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रम सयौंले पार्टी प्रवेश गरेका हुन् ।पार्टी प्रवेश कार्यक्रममा
पुरा पढ्नुहोसबुधबार,धनगढी- कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी-१२ बाटै उनलाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो। महरालाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ। चेक
पुरा पढ्नुहोसमुडा,कैलाली/हिक्मत वादी – नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको भात्री संगठन नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको बैठक कैलालीको सुखडमा सम्पन्न भएको छ।नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक जगत बहादुर
पुरा पढ्नुहोससाउन १०,कैलाली – नागरिक उन्मुक्ति पार्टीकाे कार्यकर्ता भेटघाट प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रम मंगलबार जिल्लाको भजनी नगरपालिकाकाे भजनी र कैलारी गाउँपालिकाकाे हसुलियामा सम्पन्न भएको छ निपार्टीको केन्द्रीय कमिटी अध्यक्ष श्रेष्ठ रञ्जिता चाैधरीकाे प्रमुख आथित्यतामा
पुरा पढ्नुहोसपहलमानपुर, ७ श्रावण । कठरिया समाज नेपालको अध्यक्षमा दुखिराम कठरिया चयन भएका छन् । शनिवार कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरी गाउँमा भएको सो समाजको भेलाले कठरियालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा रहेको सहयोगि बेलुवा युवा क्लबका युवाहरुले नालीमा पानी जमे पछि युवाहरुले नालिको सफाइ गरेका छ्न ।”सफा शहर स्वच्छ गाउँ सबै मिलि फोहोर हटाउ” भने मूल
पुरा पढ्नुहोसबौनियाँ,कैलाली – ४० औँ बिपी स्मृति दिवसमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समितिको आयोजनामा वडा नं. २ को
पुरा पढ्नुहोसबौनियााँ,कैलाली । कैलाली जिल्लामा एक बालक २५ दिनदेखि हराएपछि खाेजी गरिदिन परिवारजनले अपिल गरेका छन् । श्री सन लाइट विद्या मन्दिर स्कूलमा कक्षा २ मा पढ्ने कैलालीका बिकास बोहरा।घोडाघोडी नगरपालिका वडा नं ८ जरही
पुरा पढ्नुहोसकैलाली – नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज मंगलबार कैलालीको टीकापुरमा पार्टी कार्यालयमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रम पार्टी प्रवेश गरेका हुन् ।पार्टीमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस
पुरा पढ्नुहोस