पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...
२०७२ साल भदौ ७ गते पहिचानका लागि टिकापुरमा भएको आन्दोलन र आन्दोलन पश्चात् भएको घटनामा परि ज्यान गुमाएकाहरुकाे सम्झना र साेहि आन्दोलनका कारण दाेषि ठहरिदै जेल जीवन व्यतीत गरिरहेकाहरुका राजबन्दिहरुकाे रिहाइको माग गर्दै साे कार्यक्रमको आयाेजना गरिएको हाे ।कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले साे घटना पश्चात् सरकार द्धारा गठित लाल आयाेगकाे प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न आग्रह गरेका थिए । कार्यक्रममा बाेल्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण चाैधरीले पहिचानकाे माग गर्दै भएको आन्दोलनलाई राजनीतिक घटना भन्दा फरक ढंगमा हेर्न नहुने कुराकाे जिकिर गर्नु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरीले याे सरकारले दाेषि ठहर गर्दै जेल जिवन व्यतीत गराउन बाध्य पारिराखेका राजबन्दिहरुलाई आफुहरु अब पार्टिलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गरेर सम्पुर्ण राजबन्दि हरुलाई रिहा गराइ छाेड्ने कुराकाे ठाेकुवा समेत गर्नु भयाे ।
चाैधरी समेत साेहि घटनाका कारण ४२ महिना जेल जिवन व्यतित गरेका राजबन्दी हुनुहुन्छ ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले राजबन्दि परिवारकाे सदस्य भएर बाँच्दाकाे पिडा आफुले राम्रोसँग बुझेकाे बताउदै अब आउने संघिय तथा प्रदेश सभाको निर्वाचनमा सम्पुर्ण उत्पिडित तथा पछाडि परिएका बर्ग समुदायले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा मतदान गरेर हेर्न आग्रह गर्नु भयाे । साेहि अवसरमा अगाडि बाेल्दै अध्यक्षले सम्पूर्ण उत्पिडित जनकाे उन्मुक्तिका लागि पार्टीको स्थापना भएको कुरा बताउदै नागरिक उन्मुक्ति पार्टिलाई लाग्दै आएको जातीय पार्टीको बिल्ला गलत भएको कुरा समेत बताउनु भयाे ।
साेहि कार्यक्रममा सम्बाेधन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् भजनी नगरपालिकाका नगर प्रमुख केवल चाैधरीले कुनै पनि समुदायले आफ्नो पहिचान लाई भुल्न नहुने कुरामा जाेड दिदै पहिचान भुलेमा जातिकाे अस्तित्व मेटिन समय नलाग्ने कुरा बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य एवम् जानकी गाउँपालिकाका पुर्व अध्यक्ष प्रदिप चाैधरीले अब देशको आमूल परिवर्तनका लागि नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरामा जाेड दिनु भएको थियो ।
कार्यक्रममा सम्बाेधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर शर्मा पण्डितले माननिय रेशम लाल चाैधरी व्यक्ति मात्र नभएर एक आन्दोलन र पहिचान भएको कुरामा कुनै संका नरहेको कुरा बताउनुभयो । साेहि अवसरमा अगाडि बाेल्दै प्रवक्ता पण्डितले कुनै पनि जाति र समुदायलाई उसको थर र उसले बाेल्ने भाषाकै आधारमा पछाडि पार्न नमिल्ने कुरा समेत बताउनु भयाे । पण्डितले अगाडि बाेल्दै भन्नुभयो अब थारुका नाममा याे समाजमा राजनीति गर्दै आएका थारु समुदायका अगुवा भनाउदा हरुकाे दिन सकिएकाे भन्दै यस समुदायकाे नेतृत्व अब नागरिक उन्मुक्ति पार्टिले गर्ने कुरामा संका नमान्न आग्रह गर्नुभयो ।
कार्यक्रममा थुप्रै जेलमुक्त राजबन्दि र अहिले पनि राजबन्दि रहेका परिवारका सदस्यहरुले सम्बाेधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा एमाले , एकीकृत समाजबादि , राष्ट्रिय जनता पार्टी लगायतका पार्टीका प्रतिनिधि हरुले समेत मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्य भत्त बहादुर चलाउनेकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममाकाे सञ्चालन र सहजिकरण इन्दु चाैधरीले गरेकी थिइन् । कार्यक्रमकाे अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवम् टिकापुर घटना स्मरण दिन कार्यक्रम संयाेजक ललित ताम्राकारले गर्नु भएको थियो । भाेलि बुधबार समेत यहि सन्दर्भमा लम्किमा कार्यक्रम आयाेजना हुने पार्टीका केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर २ संयाेजक मिलन चन्दले जानकारी दिनु भएको छ ।भिडियो सहित हेर्न सकिन्छ।पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...
जिल्ला समन्वय समिति महासङ्घको अध्यक्षमा फूयाँल चयन...
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा...
काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...
पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर...
काठमाडौँ, यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...
धनुषा, मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...
भक्तपुर, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...
गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...
काठमाडौँ, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...
कर्णाली, प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...
पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...
बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...
काठमाडौ, अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...