सुदूरपश्चिम प्रदेश

बौनियाँका आशुतोष कुवँरले गरे युवालाई खेलकुद सामग्री सहयोग

बौनियाँ,कैलाली/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेश बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा कार्यालय सहयोगी रवि जनालाको पहलमा बर्दगोरिया गाउँपालिका वडा नं ३...

पुरा पढ्नुहोस
नव बालबाटिकाले विद्यालयस्तरमा लाखौं धनराशीको फुटबल प्रतियोगिता गर्दै 

बौनियाँ_कैलालीको बर्दगोरिया गाउँपालिका २ मा रहेको नव बालबाटिका विद्यामन्दिर माविले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रथम प्रदेशस्तरीय प्रतियोगिता विद्यालयस्तरकै ठूलो धनराशीको रहेको छ ।   पारस्परिक सद्भाव, शैक्षिक विकास, लैङ्गिक समानता एवं स्वास्थ्यका लागि...

पुरा पढ्नुहोस
बुधबार भएको पहिलो खेलमा बाल बाटिका बौनियाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गर्‍यो

धनगढी/धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)अन्तर्गत बुधबार भएका खेलमा कैलालीको बाल बाटिका र काठमाडौंको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा बाल बाटिकाले बुटवलको...

पुरा पढ्नुहोस
विद्यालय स्तरबाटै क्रीकेट खेलाडी उत्पादन गर्ने लाग्यो,बाल बाटिका विद्या मन्दिर बौनिया

मुडा,कैलाली । नव बाल बाटिका क्रिकेट लिग (बि.सि.एल सिजन (२)आउँदो फागुनदेखि संचालन हुने भएको छ ।व्यक्तित्व विकास ,पारस्परिक सहयोग एवम स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ फागुन १ गतेदेखि सुरुहुने प्रतियोगिता यस क्षेत्रकै...

पुरा पढ्नुहोस
बाल बाटिका क्रिकेट लिग (बि.सि.एल सिजन (२) को तयारी तिव्र

बौनिया /कैलालीमा आउदो फागुन १ गते बाट सुरु हुने बाल बाटिका क्रिकेट लिग (बि.सि.एल सिजन (२)को तयारी तिव्र पारियको आयोजकले जानकारी दियको छ। देश भरिका विभिन्न १६ बिधालयको सहभागिता रहने सो प्रतियोगिता १४ दिन सम्म...

पुरा पढ्नुहोस
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कोपिला युवा क्लबको आयोजनमा फुटबल प्रतियोगिता आज सम्पन्न

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ३ झालाटोल खेलमैदानमा प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बर्दगोरिया गाउँपालिका ३को झालाटोलको शान्तिनगर खेलमैदानमा...

पुरा पढ्नुहोस
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कोपिला युवा क्लबको आयोजनमा फुटबल प्रतियोगिता सुरु

बौनिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ३ झालाटोल खेलमैदानमा असोज ५ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता सुरू भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बर्दगोरिया गाउँपालिका ३को झालाटोलको...

पुरा पढ्नुहोस
शनिवार बर्दगोरिया गाउँपालिकामा वडा नं ४ र ६ का १/१ जना कोरोना संक्रमितको मृत्यु

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   गाउँपालिकाको वडा नम्बर ४ का ५७ वर्षीया पुरुष र वडा नम्बर ६ का ६१ वर्षीया पुरुषको शनिबार मृत्यु भएको हो ।   उनिहरुको...

पुरा पढ्नुहोस
भारत को असर नेपालमा आज राति १२ बजे देखि लागू हुने गरी निषेधाज्ञा लगाइयो

कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिकरूपमा निषेधाज्ञा जारी...

पुरा पढ्नुहोस
मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि बन्द गाउँपालिका अध्यक्ष सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

बौनियाँ/कैलालीको मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि सिल गरीएको छ।वडा नम्बर ७ वडा कार्यालय कुइनेमा कार्यरत एक कृषि प्राबिधिकमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय एक साताको लागि सिल गरीएको...

पुरा पढ्नुहोस