विचार

पालिका अध्यक्ष कुँवरद्वारा महिला कर्मचारीलाई दर खुवाउने

कैलाली – बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिका भित्र कार्यरत सम्पूर्ण महिला कर्मचारी हरुलाइ दर खुवाउने कार्यक्रम राख्नु भएको छ । कुँवरले आफ्नो व्यत्तिगत खर्चमा शनिबार सार्वजनिक बिदाकाे अवसर पारेर महिला कर्मचारी हरुलाई

पुरा पढ्नुहोस
कैलालीका सांसद झपट रावलले एसपीपी र एमसीसी विषयमा सरकार संग यथार्थ विवरण माग

काठमाडौँ । नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले सरकारसँग अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) र अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा यथार्थ विवरण तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत

पुरा पढ्नुहोस
Breaking news अत्तरिया र हरैयामा बम जस्तै शंकास्पद वस्तु फेला

कैलालीको अत्तरियास्थित मोहनापुल र पूर्वपश्चिम राजमार्गमा पर्ने हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा

पुरा पढ्नुहोस
नावालिका बलात्कार गर्ने व्यक्ति लम्की चुहा ८ बाट पक्राउ

कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने एक जना व्यक्ति नावालिकालाई जवरजस्ती करणि गरेको आरोपमा पकाऊ परेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भयो । बचेला बस्ने वर्ष

पुरा पढ्नुहोस
थरुहट आन्दोलनका कैदिहरुलाई कारागार पुगेर भेट्याे नागरिक उन्मुक्ति पार्टिले

बौनियाँ,कैलाली – थारुको पहिचान,स्वाभिमान र अधिकारकाे माग गर्दै २०७२ भदौ ०७ गते भएको थरुहट आन्दोलनमा दाेषि ठहर गरि मुद्दा खेपिरहेका कैदी हरुलाई आज नागरिक उन्मुक्ति पार्टीका नेताहरूले भेटेका छन् ।भदौ ७ काे पुर्वसन्ध्याकाे अवसर

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लब/घैंटोफाेड कार्यक्रम सम्पन्न(फोटो फिचर) 

कैलाली – सहयोगी बेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका ५ बेलुवा द्धारा आयाेजित घैटाफाेड कार्यक्रम सम्पन्न भएको छ । साे अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भाेलेराम चाैधरिले

पुरा पढ्नुहोस
घैंटाेफाेड कार्यक्रमकाे तयारी पुरा/पालिका अध्यक्ष कुवँरले उद्धघाटन गर्ने

कैलाली – बर्दगाेरिया गाउँपालिकामा रहेको सडकपुर बाैनियाँ युवा क्लबको आयाेजनामा हुने घैंटाेफाेड कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको क्लबले जानकारी दिएको छ ।बाैनियाँ बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन हुदै आइरहेको

पुरा पढ्नुहोस
मुडा बजारमा सरसफाई (फोटो फिचर)

कैलाली – “सफा सहर स्वच्छ गाउँ , सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपालले बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मा अवस्थित मुडा बजार क्षेत्रकाे सरसफाइ गरेको छ ।”हप्तामा एक घण्टा समाजका

पुरा पढ्नुहोस
नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाह केन्द्रीय सदस्य उमेद्वारी घोषणा

काठमाण्डौ /नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले केन्द्रीय सदस्यको उमेद्वारी घोषणा गरेका छन् । काठमाण्डौमा भएको यूवाहरुको भेलामा आफ्ना कुरा राख्दै नेता शाहले नेपाली कांग्रेसले १४ औं महाधिवेशन आफ्नो केन्द्रीय सदस्यको उमेद्वारी रहने घोषणा

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवालाई जिब्रो दान दिने कैलालीका एक युवाको घोषणा

बौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका एक युवाले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिब्रो दान गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार गाउँपालिकाको वडा नम्बर ७ का केशव माझीले ट्रान्सप्लान्ट गर्न मिल्ने भए प्रधानमन्त्री देउवालाई आफू

पुरा पढ्नुहोस