सुदूरपश्चिम प्रदेश
बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ बर्दगोरिया धाम धार्मिक पर्यटकीय स्थलमा माघी मिलान कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया विकास क्षेत्र सरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुको सभापतित्वमा सञ्चालन कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाँउकार्यपालिका सदस्य गुमा विश्वकर्मा रहनु
पुरा पढ्नुहोसबौनिया/नेपाली कांग्रेसका नेता तथा पूर्व महासमिति सदस्य हिमबहादुर रावलले कोरोना स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) प्रदेश कार्यसमितिको समन्वयमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखालाई सो सामाग्री
पुरा पढ्नुहोसबौनियाँ,कैलाली/वैशाख मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई(तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले नयाँ र पुराना
पुरा पढ्नुहोसआयोग भन्छ / लालपुर्जा लिँदा सुल्क तिरेको प्रमाण चाहिँदैन । बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा चैत्र १० गते बसेको कार्यपालिकाको बैठकले जग्गाको रिसारिस दस्तुर लिने विषयमा निर्णय भएको थियो । निर्णय गरेको २४ घण्टा पछि निर्णय ६
पुरा पढ्नुहोसबौनियाँ,कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं.३ स्थित न्यु लालीगुराँस ग्रामिण विधुत सहकारी संस्थाको १५ औं चुनाबी साधारणसभा सम्पन्न भएको छ । वडाअध्यक्ष कर्ण सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा न्यायपालिका तथा वडासदस्य टंकराज ओली विशिष्ट अतिथि रहेका
पुरा पढ्नुहोसबौनियाँ,कैलालीको मोहन्याल गाउँपालिकामा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं। ३ स्थित मुलेकाडाका खडक बहादुर दमाईको घरमा आगलागि भएको हो । बुधबार दिउँसो करिब १२ बजे तिर घरमा कोहि नभएको
पुरा पढ्नुहोसबौनियाँ/पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै ट्रकमा अचानक आगो लागेको हो। केही समय अघि ना ४ ख ४९१२ नम्बरको ट्रकमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास
पुरा पढ्नुहोस१.रातो फारम कसले भर्ने यदि तीन पुस्ता भित्र बाजे,बुवा र छोराको नाममा कुनै पनि ठाउँमा १ धुर जग्गा पनि दर्ता नभएको या ऐलानी जग्गा पनि नभएको या कम्तिमा ५ कट्टा जग्गा छ भने त्यस्ता घर
पुरा पढ्नुहोसबौनियाँ /धुर्मुस सुन्तली फाउण्डेसनले चितवन जिल्लाको भरतपुर महानगरपालिका १५ मा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई थप आर्थिक जुटाउन कन्चनपुर पुगे सगै कन्चनपुर कारागार बाट ३९५ जना
पुरा पढ्नुहोसटीकाराम साउँद बौनियाँ कैलाली/श्री शिव शक्ति ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर(३ रानीकुण्डा, खैरेनी स्थित सहकारी संस्थाले विहिबार वार्षिक साधारणसभा गरेको हो
पुरा पढ्नुहोस