राष्ट्रिय

बर्दगोरिया गाउँपालिका कर्मचारीलाई पत्रकार द्धारा दुई गोल

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ ।सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल...

पुरा पढ्नुहोस
फुटबल प्रतियोगिताकाे तयारी अन्तिम चरणमा गाउँपालिका अध्यक्ष कुवँरले उद्धघाटन गर्ने

कैलाली -पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापी तयारी अन्तिम चरणमा पुगेको आयाेजक सडकपुर बाैनियाँ युवा क्लबले बताएको छ । क्लबले दिएको जानकारी अनुसार भाेलि आइतबार ३० गते एक भव्य समारोहबीच बर्दगाेरिया गाउँपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
आज दशैँको मुख्य दिन,टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ ।   टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

पुरा पढ्नुहोस
ढिक्री जगाइना कार्यक्रम बुटकौवा र रानीकुण्डामा सम्पन्न

कैलाली - थारु समुदायमा चाडपर्व विशेष परम्परागत रुपमा बनाइने ढिक्री महत्वपूर्ण र स्वस्थ खानाको रुपमा लिइन्छ । दशै, तिहार र माघी पर्वमा थारु गाउँघरमा सबैको घरमा ढिक्रीको परिकार अनिवार्य रुपमा बनाउने गरिन्छ । कैलालीको बर्दगोरिया...

पुरा पढ्नुहोस
जुनकीरी नेपाल द्वारा बाैनियाँ बजार क्षेत्रमा सरसफाइ 

कैलाली" सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ" भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ र २ मा अवस्थित बाैनियाँ बजार क्षेत्रमा सरसफाइ गरेको छ । "हप्तामा एक घण्टा...

पुरा पढ्नुहोस
माेहन्यालमा कार्तिक ३ बाट खुल्ला भलिबल प्रतियोगिता हुने 

कैलाली-माेहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल प्रतियोगिता २०७९ आयाेजना हुने भएको छ । साेमबार आयाेजित क्लबको बैठकले उक्त निर्णय गरेको क्लबले जानकारी दिएको छ । कार्तिक...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी घाेषणाकाे तयारी गर्दै कठरिया

कैलाली- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनु भएको छ । कठरियाका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गरेको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी...

पुरा पढ्नुहोस
रेशम चौधरीकी पत्नी रन्जिता उम्मेदवारको सूची बोकेर आयोग पुगिन्

कैलाली - रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेकी छन् । पहिलो पटक निर्वाचनमा भाग लिन लागेको उक्त पार्टीकी अध्यक्ष रन्जिता समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बोकेर...

पुरा पढ्नुहोस
७ औं संविधान दिवस बाैनियाँमा मनाइयो हेर्नुहोस् यो तस्वीर

कैलाली - नेपालकाे संविधान २०७२ जारी भएको दिनको सम्झनामा साेमबार बर्दगाेरिया गाउँपालिकाकाे आयाेजनामा संविधान दिवस मनाइएको छ ।साेमबार साझ एक कार्यक्रमकाे आयाेजना गरेर बर्दगाेरिया गाउँपालिकाले गाउँपालिकाकाे मुख्य व्यापारीक केन्द्र बाैनियाँ बजारको चाैराहामा दिप प्रज्वलन...

पुरा पढ्नुहोस
भोलि बर्दगाेरियामा संविधान दिवस मनाइने (के-के छन कार्यक्रम)

कैलाली - सातौँ औं संविधान दिवस बर्दगाेरिया गाउँपालिकाले विविध कार्यक्रमकाे आयाेजना गरेर मनाउने भएको छ । संविधान दिवसको पुर्व संध्यामा गाउँपालिकाले एक सुचना निकालेर साे कुराकाे जानकारी दिएको हाे । गाउँपालिका द्धारा प्रकाशित सुचनाका अनुसार...

पुरा पढ्नुहोस