सुदूरपश्चिम प्रदेश

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन हुदै

बौनियाँ,कैलाली “न्याय प्रेमि युवाहरु राष्ट्रिय युवा संघमा सामाजिक परिवर्तन युवाको काधमा ” भन्ने मुल मर्म बाेकेकाे राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन भाेलि साेमबार हुने भएको छ । देशकै सबैभन्दा ठुलो युवाहरुकाे संगठनकाे

पुरा पढ्नुहोस
माेहन्यालका कार्यबाहक अध्यक्ष कमल साउँदले सार्वजनिक गरे १०० दिनको कार्य प्रगती विवरण 

बौनियाँ,कैलाली – कैलाली जिल्लाको माेहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल साउँदले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । हामी संगकाे कुराकानीमा उहाले बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो । गएको बैशाख ३० गते

पुरा पढ्नुहोस
पालिका अध्यक्ष कुँवरद्वारा महिला कर्मचारीलाई दर खुवाउने

कैलाली – बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिका भित्र कार्यरत सम्पूर्ण महिला कर्मचारी हरुलाइ दर खुवाउने कार्यक्रम राख्नु भएको छ । कुँवरले आफ्नो व्यत्तिगत खर्चमा शनिबार सार्वजनिक बिदाकाे अवसर पारेर महिला कर्मचारी हरुलाई

पुरा पढ्नुहोस
बर्दगाेरियामा तिज नृत्य प्रतियोगिता हुने

हिन्दु नेपाली नारिहरुकाे माहान चाड हरितालिका तिजकाे अवसरमा तिज नृत्य प्रतियोगिता आयाेजना हुने भएको छ । कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगाेरिया एकता युवा क्लबको आयाेजनामा साे प्रतियोगिता हुन लागेको

पुरा पढ्नुहोस
रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइकाे अध्यक्षमा टंकराज ओली

कैलाली – बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिकाे अध्यक्षमा टंकराज ओली सर्वसम्मत चयन भएका छन् । ओली यसअघि पनि उत्त खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सचिव हुनुहुन्थ्यो

पुरा पढ्नुहोस
कैलालीमा भदौ ३० देखि लम्की सांगीतिक महोत्सव हुने( भिडियो सहित)

कैलाली – लम्की एफ.एमको आयोजनामा लम्कीमा यहि भदौ ३० गते देखि लम्की सांगितीक महोत्सव २०७९ हुने भएको छ । हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३० गते देखि असोज

पुरा पढ्नुहोस
लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक भए टीकापुर घटना छताछुल्ल हुन्छ ?

कैलाली – नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा मंगलबार कैलालीको टिकापुरमा २०७२ टीकापुर घटना स्मरण बिशेष कार्यक्रम सम्पन्न भएको छ । संघियता, समाजवाद , देशभक्ति, लाेकतन्त्र सांस्कृतिक पहिचान सहितको संघीयता भन्ने मुल नाराका साथ उक्त कार्यक्रमकाे

पुरा पढ्नुहोस
Breaking news अत्तरिया र हरैयामा बम जस्तै शंकास्पद वस्तु फेला

कैलालीको अत्तरियास्थित मोहनापुल र पूर्वपश्चिम राजमार्गमा पर्ने हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा

पुरा पढ्नुहोस
नावालिका बलात्कार गर्ने व्यक्ति लम्की चुहा ८ बाट पक्राउ

कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने एक जना व्यक्ति नावालिकालाई जवरजस्ती करणि गरेको आरोपमा पकाऊ परेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भयो । बचेला बस्ने वर्ष

पुरा पढ्नुहोस
थरुहट आन्दोलनका कैदिहरुलाई कारागार पुगेर भेट्याे नागरिक उन्मुक्ति पार्टिले

बौनियाँ,कैलाली – थारुको पहिचान,स्वाभिमान र अधिकारकाे माग गर्दै २०७२ भदौ ०७ गते भएको थरुहट आन्दोलनमा दाेषि ठहर गरि मुद्दा खेपिरहेका कैदी हरुलाई आज नागरिक उन्मुक्ति पार्टीका नेताहरूले भेटेका छन् ।भदौ ७ काे पुर्वसन्ध्याकाे अवसर

पुरा पढ्नुहोस