
बौनियाँ,कैलाली –कैलाली जिल्लाकाे लम्किचुहा नगरपालिका वडा नम्बर १ निवासी स्वर्गीय भुपेन्द्र वडुवालकाे जन्म दिनको अवसर पारेर बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको साहारा घरमा बेलुकीकाे भाेजन सेवा गरेका छन् ।२०५४ साल भदौ १६ गते जन्म भएको भुपेन्द्रकाे २०७८ साल कार्तिक २३ गते राति टिकापुरमा अज्ञात समुहले खुकुरी प्रहार गरि हत्या गरेको थियो ।