खेलकुद

फुटबल प्रतियोगिता जारि सेमिफाइनल समिकरण पुरा

कैलाली – पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया लाइ देबिदल गण तेघरिले चार शुन्य गाेलअन्तरले पराजित गर्दै सेमिफाइनल समिकरण पुरा भएको हाे

पुरा पढ्नुहोस
फुटबल प्रतियोगिता जारि अन्तिम क्वाटरफाइनलमा आर्मी र बछुरिया भिड्ने  

कैलाली-पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया र देबिदल गण तेघरि बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएको छ । यस अघिनै प्रतियोगितामा आ

पुरा पढ्नुहोस
फुटबल प्रतियोगिता जारि बिवाईसि र व्वाइज युनियन विजयी 

कैलाली –पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा बिवाईसि बछुरिया र व्वाइज युनियन क्लब लम्कि विजयी भएका छन् ।   दिनको पहिलो खेलमा बिवाईसि बछुरियाले काैवापुरलाई वाब बाेभरमा हराउदा पहिलो क्वाटरफाइनल खेलमा

पुरा पढ्नुहोस
आज भएको खेलमा घाेडाघाेडी क्लब सुखड र शान्ति युवा क्लब बाघमारा विजयी

कैलाली – पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा घाेडाघाेडी क्लब सुखड र शान्ति युवा क्लब बाघमाराले विजयी सुरुवात गरेका छन् । दिनको पहिलो खेलमा घाेडाघाेडी क्लब सुखडले हिमालयन युवा क्लब मुडालाई तीन एक

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिका कर्मचारीलाई पत्रकार द्धारा दुई गोल

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ ।सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल

पुरा पढ्नुहोस
फुटबल प्रतियोगिताकाे तयारी अन्तिम चरणमा गाउँपालिका अध्यक्ष कुवँरले उद्धघाटन गर्ने

कैलाली –पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापी तयारी अन्तिम चरणमा पुगेको आयाेजक सडकपुर बाैनियाँ युवा क्लबले बताएको छ । क्लबले दिएको जानकारी अनुसार भाेलि आइतबार ३० गते एक भव्य समारोहबीच बर्दगाेरिया गाउँपालिका वडा नम्बर

पुरा पढ्नुहोस
माेहन्यालमा कार्तिक ३ बाट खुल्ला भलिबल प्रतियोगिता हुने 

कैलाली-माेहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल प्रतियोगिता २०७९ आयाेजना हुने भएको छ । साेमबार आयाेजित क्लबको बैठकले उक्त निर्णय गरेको क्लबले जानकारी दिएको छ । कार्तिक

पुरा पढ्नुहोस
जुनकीरी नेपाल द्वारा मुडा खेल मैदानमा सरसफाइ

बौनियाँ,कैलाली – “सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपालले बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा अवस्थित मुडा बजार खेलमैदान क्षेत्रकाे सरसफाइ गरेको छ । “हप्तामा एक घण्टा

पुरा पढ्नुहोस
फुटबल प्रतियोगिता सफल पार्न सहयोग रहने : सांसद रावल 

कैलाली-जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेक मार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिता सञ्चालन हुने मिति नजिकिँदै गए पछि आयाेजक क्लबले तयारी तिब्र पारेको छ ।साेहि क्रममा प्रतियोगिता आयाेजनका लागि

पुरा पढ्नुहोस
मनिष डाँगि बहराइनकाे दाेस्राे डिभिजन क्लबमा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टाेलिका फरवार्ड मनिष डाँगि बहराइनकाे क्लबमा अनुबन्धित भएका छन् । उनी इतेहाद अल रिफ क्लबमा अनुबन्धित भएका छन् । मनिषलाइ अनुबन्धित गर्ने इतेहाद बहराइनकाे दाेस्राे डिभिजनको क्लब हाेे । मनिषलाइ २०२२/२३

पुरा पढ्नुहोस