विचार

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगाेरियाले बुझायाे ज्ञापनपत्र 

बौनियाँ,कैलाली - नेपाल राष्ट्रिय शिक्षक संगठनले मंगलबार बर्दगाेरिया गाउँपालिका अध्यक्षसामु विभिन्न माग राखेर एक ज्ञापनपत्र बुझाएको छ । मंगलबार संगठनका बर्दगाेरिया गाउँपालिका अध्यक्ष लगायतको समुहले बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर समक्ष विभिन्न माग...

पुरा पढ्नुहोस
कैलाली २ (ख) माओवादी केन्द्रबाट गिरीको दाबी,हुन सक्लिन त एमाले र नागरिक उन्मुक्ति माथि हाबि ?

बौनियाँ,कैलाली - आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश सभाकाे निर्वाचनका लागि फरक फरक दल हरुबाट फरक फरक व्यक्तिका दाबिहरु संघिय र प्रदेश सभा निर्वाचनका लागि अगाडि आउन थालेका छन् । त्यसमा पनि...

पुरा पढ्नुहोस
दुई बर्ष पछि बौनियाँमा निरन्तरता पाउदै फुटबल प्रतियोगिता

कैलाली - जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिताले यश बर्ष बाट फेरि निरन्तरता पाउने भएको छ । बिचमा २०७७ र २०७८ सालमा काेराेना महामारीको बिकरल...

पुरा पढ्नुहोस
कैलालीमै पहिलो पटक बर्दगाेरियाले गर्यो निस्सा बितरणकाे सुरुवात

बौनियाँ,कैलाली - भुमिहिन दलित र सुकुम्बासीलाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउँपालिकामा समेत सुरु भएको छ । साेमबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ बाट निस्सा वितरणको कार्यकाे बर्दगाेरिया गाउँपालिका...

पुरा पढ्नुहोस
भत्किएको गेटकाे खम्बा एक महिना भित्र फेरि बनाउने अध्यक्ष रिमाल

बौनियाँ,कैलाली -बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा जेष्ठ नागरिक मिलन केन्द्र पर्खाल र घेरबार निर्माण उपभोक्ता समिति द्धारा निर्माण भएको गेटकाे खम्बा भत्किए पछि उपभोक्ता समितिले पुनर्निर्माण गर्ने भएको छ । केही...

पुरा पढ्नुहोस
बर्दगोरिया एकता युवा क्लवद्वारा खुल्ला नृत्य प्रतियोगिता कट्टिपुरमा सम्पन्न(को भयो प्रथम)

बौनियाँ,कैलाली- हिन्दु नेपाली नारीको मुख्य पर्व हरितालिका तिजको अबसरमा कैलालीको बर्दगोरिया १ कट्टिपुरमा आयोजित खुल्ला नृत्य प्रतियोगिताको उपाधी दिपिका पालले जितेकी छन ।   पछिल्लो समय सामाजिक कार्यमा सक्रिय बनेको बर्दगोरिया एकता युवा...

पुरा पढ्नुहोस
पालिका अध्यक्ष कुँवरद्वारा महिला कर्मचारीलाई दर खुवाउने

कैलाली - बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिका भित्र कार्यरत सम्पूर्ण महिला कर्मचारी हरुलाइ दर खुवाउने कार्यक्रम राख्नु भएको छ । कुँवरले आफ्नो व्यत्तिगत खर्चमा शनिबार सार्वजनिक बिदाकाे अवसर पारेर महिला कर्मचारी हरुलाई...

पुरा पढ्नुहोस
कैलालीका सांसद झपट रावलले एसपीपी र एमसीसी विषयमा सरकार संग यथार्थ विवरण माग

काठमाडौँ । नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले सरकारसँग अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) र अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा यथार्थ विवरण तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत...

पुरा पढ्नुहोस
Breaking news अत्तरिया र हरैयामा बम जस्तै शंकास्पद वस्तु फेला

कैलालीको अत्तरियास्थित मोहनापुल र पूर्वपश्चिम राजमार्गमा पर्ने हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा...

पुरा पढ्नुहोस
नावालिका बलात्कार गर्ने व्यक्ति लम्की चुहा ८ बाट पक्राउ

कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने एक जना व्यक्ति नावालिकालाई जवरजस्ती करणि गरेको आरोपमा पकाऊ परेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भयो । बचेला बस्ने वर्ष...

पुरा पढ्नुहोस