कैलाली २ (ख) माओवादी केन्द्रबाट गिरीको दाबी,हुन सक्लिन त एमाले र नागरिक उन्मुक्ति माथि हाबि ?

बौनियाँ,कैलाली – आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश सभाकाे निर्वाचनका लागि फरक फरक दल हरुबाट फरक फरक व्यक्तिका दाबिहरु संघिय र प्रदेश सभा निर्वाचनका लागि अगाडि आउन थालेका छन् । त्यसमा पनि कसैको नाम एकल पठाएर सर्वसम्मत साे व्यक्तिनै उम्मेदवारकाे रुपमा अगाडि आउने माहोल देखिँदा अधिकांश ठाउँमा एउटै पार्टीभित्र बाट समेत धेरै जना आकांक्षिहरु देखिन थालेका छन् ।यसै बिच कैलाली क्षेत्र नम्बर २ (ख) बाट समेत फरक फरक दलबाट आफ्नो दाबी रहेको भन्दै बिभिन्न व्यक्तिहरु अगाडि देखिन थालेका छन् । यसैबीच नेकपा माओवादी (केन्द्र) बर्दगाेरिया कि शसक्त ,जुझारु ,कर्तव्यनिष्ट महिला नेत्रि पबित्रा जाेसी गिरीले आगामी मंसिर ४ गते हुने प्रदेश सभाकाे निर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट आफ्नो दाबी रहने हामीलाई जानकारी दिनु भएको छ । गिरी युद्ध काल देखि नै माओवादी पार्टीमा क्रियासिल नेत्रि हुनुहुन्छ ।उहालाई पार्टी भित्र समेत संगठन बिस्तारमा चतुर खेलाडिकाे रुपमा चिन्ने गरिएको साेहि पार्टिमा संलग्न नेताहरु मान्ने गर्दछन् । यश प्रदेश सभा निर्वाचन क्षेत्रमा पर्ने १४ वडामा नेकपा माओवादी केन्द्रकाे बलियाे संगठन रहेको भन्दै उहाले पार्टीको बलियो संगठन र आफ्नो व्यक्तिगत छबिनै आफुले जित्ने आधार रहेकाे कुरा बताउनु भएको छ ।२०५८ सालमा भुमिगत हुदै पार्टीमा प्रवेश गरेकि गिरी निरन्तर साेहि पार्टिमा क्रियासिल रहदै आउनु भएको छ । इलाका कमिटी सदस्य हुदै राजनीतिकाे मुल प्रवाहमा हाेमियकि गिरी त्यसपश्चात एरिया सदस्य जिल्ला सदस्य हुदै अहिले पार्टीको शुदुरपश्चिम प्रदेश कमिटीको सदस्यका रुपमा रहनु भएको छ । एक महिला हुदाहुदै सधैं परिवर्तनको वकालत गर्ने गिरी दुई सन्तानलाई हुर्काउदै जनयुद्धमा सहभागी हुनुभएको थियो ।राजनीति लाई पेशा नसम्झेर समाजसेवा ठान्ने गिरी हाल जीवन यापन र छाेराछाेरीलाई उच्च शिक्षा प्रदान गर्नुपर्छ भन्ने ठानेर कृषि कार्यमा तल्लिन हुनुहुन्छ । गिरी भन्नुहुन्छ हामीले जुन दिन राजनीति लाई पेशा ठान्याै त्यहीँ दिनबाट नै हाम्रो मानसपटलमा गलत कुराकाे संचार हुने र हामी समाजिक कार्य गर्न सक्दैनौं । गिरी कृषि कर्मसंगै निरन्तर पार्टीको जिम्मेवारीमा समेत क्रियासिल रहदै आउनुले समेत उहाँ यस कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि एक परिचित अनुहार समेत हाे ।बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा बस्ने गिरी वडा नम्बर ४ मा कृषि कर्म गर्नुहुन्छ भने उहाँ बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ बाट मतदान गर्नुहुन्छ । यसैगरी गिरीकाे माईति घर समेत यसै प्रदेशकाे निर्वाचन क्षेत्रमा पर्ने भएकाले उहाँलाई पार्टी भित्र बाट समेत एक बलियो उम्मेदवारकाे रुपमा हेर्ने गरिएको छ । उहाँका श्रीमान गणेशराज गिरी स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित बर्दगाेरिया गाउँपालिकाकाे उपाध्यक्ष हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९