नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगाेरियाले बुझायाे ज्ञापनपत्र 

बौनियाँ,कैलाली – नेपाल राष्ट्रिय शिक्षक संगठनले मंगलबार बर्दगाेरिया गाउँपालिका अध्यक्षसामु विभिन्न माग राखेर एक ज्ञापनपत्र बुझाएको छ । मंगलबार संगठनका बर्दगाेरिया गाउँपालिका अध्यक्ष लगायतको समुहले बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर समक्ष विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हाे ।साे ज्ञापनपत्रमा बिशेषत निजी स्रोत , विद्यालय कर्मचारी र बाल बिकास शिक्षक हरुकाे सेवा सुबिधाका बारेमा गाउँपालिका लाई कार्यबिधि बनाएर सुनुवाइ गर्न आग्रह गरिएको छ । यसै गरि साेहि ज्ञापन पत्रमा गाउँ शिक्षा समिति चाडै निर्माण गर्न आग्रह समेत गरिएको छ ।साेहि अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगाेरियाले आफ्नो संगठनकाे राष्ट्रिय सर्कुलर बमोजिमको ज्ञापनपत्र समेत बर्दगाेरिया पालिका सरकारका प्रमुख कर्ण बहादुर कुवर समक्ष बुझाएको छ । साे ज्ञापनपत्रमा पालिका ,प्रदेश लगायत केन्द्रीय सरकारले शिक्षामा कुल बजेटकाे २०% लगानि गर्नुपर्ने कुरालाई जाेडदार रुपमा उठाइएको छ । पछिल्लो समय सरकारहरुले शिक्षा क्षेत्रमा लगानी घटाउदै लगेकाेमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आगामी दिनमा साे कुरालाई सच्चाउदै लगेर शिक्षामा २० प्रतिशत लगानी शुरक्षित गराउन पशल गर्ने कुरा उल्लेख गरिएको छ । साेहि ज्ञापनपत्रमा शिक्षामा एकरुपता हुनुपर्ने विद्यालयमा कार्यरत शिक्षक कर्मचारी संग गरिएका सम्झौता कार्यन्वयन हुनुपर्ने लगायतका लगायतका २४ बुदे माग राखिएको छ ।ज्ञापनपत्र बुझिसके पश्चात संक्षिप्त प्रतिक्रिया दिदै बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले आफू निर्वाचित भएर आयपश्चात आफ्नो पहिलो प्राथमिकतानै शिक्षा ,स्वास्थ्य र खानेपानी रहेकाे कुरा बताउदै ज्ञापनपत्रमा समावेश गरिएका कुराहरु मध्ये पालिकाकाे बजेट र क्षेत्र भित्र पर्ने कुरहरु सम्बाेधन गर्नमा कुनै कसर बाकी नराख्ने कुरा बताउनु भएको थियो । साेहि अबसरमा गाउँ शिक्षा समितिकाे गठनको बारेमा बाेल्दै अध्यक्ष कुवँरले आफुले शिक्षा क्षेत्रका जानकारहरु संग कुरा गरिरहेकाे बताउदै चाडैनै एउटा कार्यबिधि बनाएर गाउँ शिक्षा समिति निर्माणकाे तयारी भैरहेको जानकारी गराउनु भएको थियो ।ज्ञापनपत्र बुझाइसके पश्चात् हामीलाई संक्षिप्त प्रथिक्रिया दिदै नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगाेरियाका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले ज्ञापनपत्रमा समावेश गरिएका अधिकांश मागहरु बर्दगाेरिया गाउँ सरकारले पुरा गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण

मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९