कुईरा नदी पुल निर्माण संघर्ष समितीद्वारा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरी मार्फत् मुख्यमन्त्री ज्ञापनपत्र

बौनिया(कैलाली)।कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा पर्ने सेती लोक मार्ग सगै जोडिने कुईरा नदिमा पक्की पुल निर्माण,काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ,कटान नियन्त्रण तथा तटबन्ध गर्नका लागि कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीमार्फत मुख्यमन्त्री त्रिलोचन भट्ट लाई ज्ञापनपत्र  बुझाएको छ ।

पछिल्लो एक दशक यता मात्रै पनि कुइरा र काँडा नदिको कटानले सयौँ घरपरिवार विस्थापित भइसकेको र कयौँ बिघा खेतीयोग्य जमिन समेत बगरमा परिणत भएको छ । अझै पनि उक्त क्षेत्र निक्कै जोखिममा रहेकोले यथाशीघ्र तटबन्ध निमार्णको प्रबन्ध मिलाउन शुक्रबार कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका सह-संयोजक पुष्पराज गौतमले बताउनु भयो ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरी बौनियाँमा पुग्नुभएको थियो।

उप-सयोजक पुष्पराज गौतमका अनुसार, १२ गते शनिवार संघर्ष समितिको विषेश पहलमा यस वडा नं. ३ को खैरेनी चोक देखि सुरु भएको विशाल र्यालीमा उपस्थित भई सहभागी भएका आम जनसमुदाय, बिभिन्न संघ संस्था प्रतिनिधि, शिक्षक कर्मचारी,विद्यार्थी,बुद्दिजिवी समाजसेवी, ब्यापारीको संयुक्त र्याली बौनिया बजार परिक्रमा गरी कोणसभामा परिणत भई कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्य प्रस्तुत गरिएको थियो ।  उप-संयोजकका भनाई अनुसार आवश्यक छलफल गरी तीन दिन भित्र  निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहितको गाउँपालिका लाई समेत ज्ञापन पत्र बुझाइएको छ ।

चुरेफेँदी हुँदै कैलालीका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याउँदै आएको कुईरा र काँडा नदिले रानीकुण्डा,खैरेनी, र बुटकौवामा क्षति पुर्याएको संघर्ष समितिका सदस्य अर्जुन जोशीले जानकारी दिनुभयो । तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको हालिमुहाली भएपनि नागरिकको समस्या समाधान भने नभएको स्थानिय बासिन्दाको आरोप छ । लामो समय देखि तीब्र कटान गरिरहेको कुईरा र काँडा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गरी रहेकाे  कैलाली क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसद नन्दबहादुर साउँदको भनाइ छ ।

कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँका अनुसार, १२ गते शनिवार संघर्ष समितिको विषेश पहलमा यस वडा नं. ३ को खैरेनी चोक देखि सुरु भएको विशाल र्यालीमा उपस्थित भई सहभागी भएका आम जनसमुदाय, बिभिन्न संघ संस्था प्रतिनिधि, शिक्षक कर्मचारी, विद्यार्थी, बुद्दिजिवी समाजसेवी, ब्यापारीको संयुक्त र्याली बौनिया बजार परिक्रमा गरी कोणसभामा परिणत भई कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्य प्रस्तुत गरिएको थियो संयोजक रवि जनलाका भनाई अनुसार आवश्यक छलफल गरी तीन दिन भित्र  निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइएको छ ।

चुरेफेँदी हुँदै कैलालीका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याउँदै आएको कुईरा र काँडा नदिले रानीकुण्डा,खैरेनी, र बुटकौवामा क्षति पुर्याएको संघर्ष समितिका उप-संयोजक पुष्पराज गौतमले जानकारी दिनुभयो । तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको हालिमुहाली भएपनि नागरिकको समस्या समाधान भने नभएको संघर्ष समितिका सदस्य आस्विन बि कको आरोप छ । लामो समय देखि तीब्र कटान गरिरहेको कुईरा र काँडा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गर्दा समेत उपलब्धी नदेखिएको  गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष करर्ने सुनारको भनाइ छ ।

कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीले भनिन् स्थानिय,प्रदेश, र केन्द्र सरकारको बजेट कुईरा र काँडा नदि तटबन्ध गर्न  सबै एक जुट हुनुपर्ने प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक दृष्टिकोणले पूर्ण रूपमा तटबन्ध निर्माणका लागि  उहाँले वर्दगोरीयाको विकासका लागि लगत्तै प्रदेश र संघीय सरकार समक्ष पेस गरेको डेलिगेशन पुर्याउने तयारीमा रहेको उल्लेख गर्नुभयो । बर्दगोरिया गाउँपालिका र संघर्ष समितिले संगसंगै विकास निर्माणका कार्यका लागि दबाब सृजना गर्नुपर्नेमा सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिन्तादेवी चौधरीले जोडदिनु भएको छ ।

कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले जनताको जिउधनको सुरक्षा गर्ने राज्यको पुर्ण दायित्व र जिम्मेवारी हो । प्रत्येक वर्ष चारैतिरबाट काँडाकुईरा नदीले घेरिएको यस वडाबाट नदीजन्य बस्तु उत्खनन भई बाढी पहिरो र भुक्षयको कारण वर्षेनी खेतीयोग्य जमिन नोक्सान भैरहेको यथार्थ हो र जसका कारण गत वर्ष बाढीको कारण बुटकौवा शान्तिटोलका जनता बिस्थापित हुन पुगे । 
नदी जन्य बस्तु उत्खनन कार्य पुर्णरुपमा बन्द गरिनु पर्ने यस वडावासीको माग हो रहेको छ ।

जुनकुरा अति आवश्यक पनि भएकाले यस वडालाई चारैतिर बाट घेर्ने काँडा कुईरा नदीलाई पुर्णरुपमा रोकथाम नगरी यस क्षेत्रका जनताको जीउधनको सुरक्षा हुन सक्दैन भन्ने आम जनसमुदायको दृढ विस्वास रहेको हुदा बर्दगोरिया गाउँपालिका काँडा कुईरा नदी समेटेर निकालेको ठेक्का तत्काल रोकिनु पर्ने आम जनसमुदायको साझा निष्कर्ष भएकोले जनताको चाहना अनुरुप नै शासन गरिनु पर्ने लोकतान्त्रिक मुल्य मान्यता बमोजिम जनताका मागहरु पुरा गर्नु अनिवार्य भएकाले तत्काल काँडा कुईरा नदीको ठेक्का रोकिनू पर्दछ भनी ज्ञापन पत्रमा लेखिएको छ ।

जनचाहना बमोजिम उक्त कार्य रोकिएन र जनताको माग सुनुवाइ भएन भने जस्तो सुकै मुल्य चुकाउन समेत तयार रहेकोले ३ दिन भित्रमा माग सम्बोधन गरियोस । हाम्रो माग प्रति उदासिन भई सम्बोधन नगरिएको खण्डमा आम जनसमुदायको बिशाल उपस्थितिमा वडा नं. ३ को कार्यालय र बर्दगोरिया गाउँपालिकाको कार्यालयबाट दैनिक गरिने सेवा प्रवाहमा हस्तक्षेप गरी बन्द समेत गरिने र आवश्यक परेको खण्डमा सार्वजनिक यातायात समेत बन्द गर्ने बृहत र्यालीमा उपस्थित आम जनसमुदायको निष्कर्ष रहेकोले तपसिलका ३ बुदे माग पत्र सहितको ज्ञापन पत्र पेश गरेकाछौं भनी संघर्ष समितिले लिखित ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई हस्तान्तरण गरिएको थियो ।

मागहरु
१ बर्दगोरिया गाउँपालिका वडा नं. ३ सेती लोकमार्ग अन्तर्गत रहेको कुईरा नदीमा पक्की पुल निर्माणमा पहल गरिनु पर्ने ।
२ . काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ।
३ काँडा कुईरा नदी तटबन्धनका लागी बिशेष पहल गरिनु पर्ने । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९