Baigyanik Media

Advertisment

SKIP THIS

सेयरः पि ओपन सेसन ४ अंकले बढयो

काठमाडौं। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ४ अंकले बढेर बन्द भएको छ ।  प्रि–ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार  ७३ रुपैयाँमा खरिदबिक्री भएका छन । जसमध्ये २१ स्टक्सको मूल्य बढन पुगेको छ भने २८ वटाको मूल्य घटेको छ । बाँकी ८ स्टक्सको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ । गत आइतबार भने नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation