Baigyanik Media

Advertisment

SKIP THIS

आजको विदेशी मुद्राको विनिमय दर

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ २४ पैसा र बिक्रीदर १२४ रूपैयाँ ८४ पैसा पुगेको । गत शुक्रबार डलर एकको खरिददर १२४ रूपैयाँ १३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ७३ पैसा कामय भएको थियो। विश्व बजारमा डलरको माग बढेसँगै अमेरिकी डलरको भाउ पनि बढ्दो छ।

     

    आइतबार युरोपियन युरो एकको खरिदमा १३१ रूपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रूपैयाँ १२ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९४ पैसा कायम रहेको छ।आज कतारी रियाल एकको खरिदमा ३४ रूपैयाँ ०२ पैसा र बिक्रीमा ३४ रूपैयाँ १९ पैसा रहेको छ। राष्ट्र बैंकले आइतबारको लागि युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ९९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३६ पैसा रहेको छ।

     

    आइतबार कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ १० पैसा र बिक्रीदर ४०७ रूपैयाँ ०६ पैसा रहेको छ। भने बहराइन दिनार एकको खरिददर ३२९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३३१ रूपैयाँ १८ पैसा रहेको छ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation