Baigyanik Media

Advertisment

SKIP THIS

अबला बलत्कार हुदा लाटो अखबार भैदियो । तर उता हिरोईन ले पाध्यो समाचार भैदियो ।।

अबला बलत्कार हुदा लाटो अखबार भैदियो ।तर उता हिरोईन ले पाध्यो समाचार भैदियो ।।

जान्ने बुज्ने होला भनेर बाले शहर पठाएको । छोरो यता शहरमा आएर झनै गवार भैदियो।।

जब बुहारी लिएर छुट्टै गएर बस्यो ।

तब दोहोरो भुमिका गर्ने कलाकार भैदियो ।। 

त्यो पिताको यस्तो के मजबुरी थियो होला । छोरी लाई लिलामी मा राख्न तयार भैदियो ।।

लोग्ने बित्यो नारी जिन्दगी भर बिधवा भई,। तर श्रीमती बिति पुरुष फेरि कुमार भैदियो ।।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation