Baigyanik Media

Advertisment

SKIP THIS

नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य मात्र बृद्दी भएको छ ।

 

 

 

आजको अर्थात मंगलबारको कारोबार १७.८० अंक बृद्दी भएर रोकिएको छ ।

 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।

 

 

मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा पुगेको छ ।  मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

 

मंगलबार दिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation