काठमाडौं, ५ पुस । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनिययन (अनेरास्ववियु)को नया नेतृत्वको आज औपचारिक घोषणा हुदैँछ । ७ बर्ष पछि भएको एमाले अखिलको भावी अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल र मोती बिकलगायतले उम्मेदवार दिएका छन । यसैगरी १ सय ९९ केन्द्रिय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने गरी मतदान प्रक्रिया सम्पन्न गरिएको अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिएका छन ।





























































































































































