प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

काठमाडौ,  ३२ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ ।३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ । १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?