धनगढी उपमहानगरपालिकाले मनायो आत्महत्या रोकथाम दिवस

धनगढी । समाजमा जटिल समस्या बन्दै गएको आत्महत्याको समस्यालाई रोकथाम गर्न धनगढी उपमहानगरपालिकाले विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । “आसा जगाऔ, जीवन बचाऔं” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका र स्वास्थ्य शाखाको आयोजनामा धनगढीको फुलबारी स्वास्थ्य चौकीमा आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज जयकला रावतले औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरी आत्महत्या रोकथाम दिवसको बारेमा बताउनु भएको थियो । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक भुपेन्द्र महराले विश्वमा आजकै दिन मनाई रहेको विश्व आत्महत्या रोकथाम दिवस धनगढी उपमहानगरपालिकाले पनि मनाएको बताएका थिए ।

कार्यक्रमको औचित्य माथि प्रकाश पारेका महराले समाजमा अहिले आत्महत्याको समस्या बढ्दै गएको बताए । आत्महत्याको रोकथाम गर्न हाम्रो भूमिका महत्पूर्ण हुने भएकोले समाजमा आत्महत्याले पारेको असर बारे छलफल गर्न फुलबारीमा दिवस मनाएको महराले बताए ।

नसर्ने तथा मानसिक रोग, खोप कार्यक्रम, पोषण कार्यक्रम र दुर्त प्रतिकार्य सम्बन्धी जिम्मेवारी बहन गरी काम गर्दै आएका महराले आत्महत्या रोकथाम गर्न हामी सबैकोे भूमिका आवश्यक पर्ने बताए । समुदायमा काम गर्दै आउनु भएका स्वयम् सेविकाहरुको आत्महत्या रोकथाममा प्रभावकारी भूमिका हुने विश्वास आफूले गरेको उनले बताएका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै डाक्टर मिलन खड्काले आत्महत्या के हो ? आत्महत्याका कारण रोकथामका उपाय र सातै प्रदेशको हात्महत्याको तथ्यांक बारे बताएका थिए । २०७९ र २०८० मा देशैभरी ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेकाछन् । कार्यक्रमको सहजीकरण गर्दै ईलाका प्रहरी कार्यालय फुलबारीमा कार्यरत प्रहरी निरीक्षक वीर बहादुर बोहराले कैलालीमा आत्महत्याको अवस्था र तथ्यांक बारे जानकारी गराएको थिए ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी. नेपालमा कार्यरत कैलाली जिल्ला मनोसामाजिक परामर्शकता धनराज विकले समाजमा आत्महत्याको चुनौती र रोकथामका उपाएका बारेमा बताएकका थिए । धनगढी उपमहानगरपालिकामा काम गर्दाको अनुभव र आत्महत्याका समस्या भएका व्यक्तिहरुको भोगाई र समस्यामा मनोपरामर्शले खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए ।

आत्महत्याको जोखिममा रहेकालाई के कुराले बाध्य पार्यो भनेर प्रशन गर्ने, उनीहरुका कुरा ध्यान दिएर सुन्ने र गोपनीयता कायम राख्ने,आनीबानी अवलोकन गर्ने, एक्लै नछाड्ने, जोखिमका साधनहरु टाढा राख्ने, आत्मगलानी र हिनताबोध हुने कुरा नगर्ने, आत्महत्याको सोच भएका र जोखिममा रहेकाहरुलाई नजिकैको स्वास्थ्य सेवा, मनोसामाजिक परामर्शकर्ता र मानसिक रोग विशेषज्ञ कहाँ पठाएर सहयोग गर्न सकिने भन्दै हेल्पलाईन नम्बरहर ११६६ को बारेमा जानकारी गराएका थिए । आत्महत्यालाई रोकथाम गर्न स्थानीय सरकारले समुदायमा सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा बिकले जोड दिएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष एवम् धनगढी उपमहानगपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बादुराम चौधरीले आत्महत्या रोकथाम गर्न सबै एक भएर लाग्नुपर्ने बताए । मरै वडामा एकजनाले आत्महत्या गर्दैछु भनेर मलाई फोन गरेका थिए । म तत्काल उनको घरमा पुगे र उनको दुख सुने । वडाबाट गर्नुपर्ने सहयोग गर्ने बताएपछि अहिले उनी बाँचेकाछन् । उनलाई मनोपरामर्श सेवा आवश्यक रहेको वडा अधयक्ष चौधरीले बताएका थिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य रामचरण चौधरीले वडा सरकारले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी स्वयम् सेविकाहरुले समाजमा मनका कुरा गरेर आत्महत्याको अवस्थाको बारेमा थाहा पाउन सकिने र सहयोगको लागि सम्बन्धित निकायमा पठाउन सकिने सिकाई भएको बताएका थिए भने कार्यक्रममा सहभागी विद्यार्थीले आत्महत्याको बारेमा थाहा पाएको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।   निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९