
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज हुदैँछ । त्रिभुवन विश्वबिद्यालयस्थित कीर्तिपुर मैदानमा सो खेल केही बेर अथार्त बिहान साढे ९ बजे हुनेछ । पहिलो क्वालिफायरमा टोली एपीएफ र कोशी प्रदेश बिचमा प्रदेशमा प्रतिस्पर्धा हुदैँछ ।