नेपाल र भारतका ऊर्जा मन्त्रालय सहसचिवस्तरीय बैठक बस्दै

काठमाडाैं। नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयकाे टाेली बुधबार काठमाडाैं आइसकेकाे छ ।काठमाडाै‌ंमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बै‌ंक बनाउने  विषयमा सहमतिकाे प्रयास हुनेछ । साे बैठकले गरेकाे सहमतिलाई चितवनमा यही पुस २०-२१ मा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइनेछ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?