काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्विकृत भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजिनामा आज स्विकृत गरेका हुन ।प्रधानमन्त्री प्रचण्डले भारतीय बिदेश मन्त्री एस जयशंकरसँग शिष्टचार भेटबार्ता गरे लगत्तै उनको राजिनामा स्विकृत भएको जानकारी दिइएको हो प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको ब्याबहारसँग असन्तुष्टी हुदैँ तथा काम गर्न र गराउन नसकेको भन्दै एक महिना अघि राजिनामा दिएका थिए ।


































































































































































