Baigyanik Media

Advertisment

SKIP THIS

संसद (दुमा)खसिको टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने पसल हो ?

प्युठान नेपाल/कविता

संसद (दुमा)खसिको टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने पसल हो ।

कम्मुनिस्ट पार्टीमा बोल्सेबिक(बहुमत)
मेन्सेबिक (अल्पमत )
देखा परि रहन्छन
र बोल्सेबिकहरु माथि
मेन्सेबिकहरुले
अनैतिक तरिकाले
प्रहार गरि रहन्छन।
बोल्सेबिकहरुले संसदलाई उपयोग गर्‍यो
९९ प्रतिशत गरिब निमुखा दिन दुस्खिहरुका समस्या सम्बोधन होईन ।

मुटठिभर शाषक वर्ग हितको फोहोरि खेल योजना र षड्यन्त्रलाइ जनताको बिच ल्याउन एक कसरत हो  यो यहाँ जनताको काम गरिदैन।
यसैले संसद खसिको टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने पसल हो ।

 कम्मुनिस्ट पार्टी
बोल्सेबिकहरुले
संसदलाई कार्यनीतिहरूमा उपयोग गर्दछ ।

             तर यहाँ
के देखियो भने पार्टी संसद सरकारमा जादा दक्षिणपन्थि सडकमा आगो बालि रहदा क्रान्तिकारि ,
यहाँ जताततै मेन्सेबिक(अल्पमत) हरु सलबलाई रहेको छ ।
कम्मुनिस्ट पार्टीको लेनिनबादि सिद्धान्तबाट बिचल्लीत भएर आफै दक्षिण पन्थि समाएको छ
जनताकाका रणनीति र जल्दाबल्दा समस्याहरुबाट भागि रहेको छ ।

बोल्सेबिक(बहुमत हरुले संसद उपयोग गर्दा संसदलाई कमजोर बनाई जन क्रान्तिको बाटो तयारी गर्दै जादा

 र जनताको आधिबेहरि उठान गर्ने रणनीति तयारी गर्दा
यहाँ  त
मेन्सेबिक(अल्पमत)हरु सडकमा भागि रहेको छ
दक्षिणपन्थि बाटो दगुरेर
दक्षिणपन्थि भनी रहेको छ ।

कम्मुनिस्ट पार्टीको लेनिनबादि सिद्धान्तबाट बिचलित भएर आफै उहीँ
दक्षिणपन्थि बाटो कुदिरहेको छ ।
हो यहाँ संसद प्रतिक्रियाबादि सत्ता
श्रमजीवी जनताको भलो
चाहने सत्ता हुँदै होईन
त्यसैले संसद (दुमा)
खसिको टाउको झुन्डाएर     

कुकुरको मासु बिक्री गर्ने पसल हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation