एशियन कपमा आयोजक कतारको विजयी शुरुवात, लेबनान ३-० ले पराजित

काठमाडौँ। एशियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी शुरुवात गरेको छ ।उद्घाटन खेलमा कतारले लेबनानलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे भने अल्मोएज अलीले एक गोल गरेका थिए ।एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१