इमरान हास्मी दोस्रो पटक साउथ इन्डियन मुभीमा देखिदैँ, ‘स्पाय थ्रिलर’ जी २ मा देखिने

मुम्बइ। सन् २०१८ मा रिलिज भएको चलचित्र ‘गुडाचरी’को सिक्वेलबाट निर्माण पक्ष फेरि एकपटक फिल्मी पर्दामा फर्किने तयारीमा छन् । तेलुगु भाषामा बनेको यो एक्सन प्याक स्पाई थ्रिलर फिल्मलाई शशि किरण टिक्काले निर्देशन गरेका हुन्।

 

पहिलो पार्टीमा अभिनेता आदिवी सेठसँगै शोभिता धुलिपलाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । गुडचारीको दोस्रो भागमा आदिवी सेठ बाहेक नयाँ स्टार कास्ट समावेश हुन लागेको जनाइएको छ ।

 

जी २ मा आदिवी सेठ र बनिता सन्धुको नाम फाइनल गरेपछि निर्माताहरूले हालै फिल्मको लागि इमरान हाश्मीलाई स्वागत गर्दै पोस्टर लन्च गरेका छन्।
फिल्मका मुख्य अभिनेता अदिवी सेठले इमरान हाश्मीलाई उनको बहुप्रतिक्षित जासूस थ्रिलर फिल्मको लागि जहाजमा आउँदा हृदयदेखि स्वागत गरेका छन ।जी २ को टोलीमा अभिनेतालाई स्वागत गर्दै उनले आफ्नो आधिकारिक टविटरमार्फत जानकारी दिएका छन ।

 

 

अभिनेता अदिवी सेठले दिएको यो विशेष स्वागतपछि इमरान हाश्मीले फिल्ममा आबद्ध भएकोमा खुशी व्यक्त गर्दै लेखेका छन, ‘आदिवी, यो फिल्मसँग जोडिन पएकोमा म धेरै खुसी छु। म अब पर्खन सक्दिन। यसमा कुनै औपचारिकता छैन। मलाई सर बोलाउदै हुनुहुन्छ। आवश्यक पर्दैन। छिट्टै भेटौँला।’

 

 

हाल इमरान हाशमी आफ्नो करियरमा बलिउडमा मात्रै फोकस गर्दैनन्, उनी ओटीटी र साउथ फिल्ममा पनि आफ्नो भाग्य जमाइरहेका देखिन्छन् । जी २ बलिउडका ह्यान्डसम हङ्क इमरान हाश्मीको दोस्रो तेलुगु फिल्म हो। उनी साउथ सुपरस्टार पवन कल्याणको तेलुगु फिल्म ओजीमा पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए, जुन फिल्म सेप्टेम्बर २०२४ मा रिलिज हुदैँछ।

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा...

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९