आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

काठमाडौ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१