गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग, युद्द नरोक्न अमेरिकन भिटोमा आपत्ति

न्युयोर्क । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ । चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो । ‘गाजामा तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ‘साझा चाहना’ हो, चीनका राष्ट्रसंघीय राजदूत झाङ जुनले भने

 

 

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बोल्दै संयुक्त राष्ट्रका लागि चीनका प्रतिनिधि झाङ जुनले गाजामा युद्धविराम ‘निर्दोष जीवन बचाउन र व्यापक युद्ध रोक्नको लागि अत्यावश्यक आवश्यकता’ भएको बताएका  हुन् ।

 

 

गाजामा तत्काल युद्धविरामको लागि आह्वान गर्ने प्रस्तावमा बुधबार आफ्नो भिटो प्रयोग गरेकोमा अमेरिकाको चीनले तिव्र आलोचनासमेत गरेको थियो । उसले  वाशिंगटनलाई जिम्मेवार मनोवृत्ति देखाउन र स्थापित सहमतिको सम्मान गर्न पनि आह्वान गरेको छ ।उनले भने,  ‘अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको साझा इच्छा र काउन्सिलको भारी बहुमतको सहमति तत्काल युद्धविराम हो।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९