सिटिजन लाइफ इन्स्याेरेन्सको ५ बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।१८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।यस इन्स्योरेन्सले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१