ह्वाइट आइल्याण्ड ज्वालामुखी: बिष्फाेटकाे सुचना नदिएकाे भन्दै पीडितलाई लाखौं तिर्न आदेश

न्यूजील्याण्ड । ज्वालामुखीका बिष्फोटकाे जानकारी नदिएकाे भन्दै  पीडितलाइ लाखौं क्षतिपुर्ति दिन न्युजील्याण्डको एक अदालतको आदेश दिएकाे छ । न्युजील्याण्डको एक अदालतले ह्वाइट आइल्याण्ड ज्वालामुखी प्रकोपका पीडितहरूलाई ४.८ मिलियन अमेरिकन डलर क्षतिपूर्ति दिन आदेश दिएको हाे ।

 

डिसेम्बर २०१९ मा भएको सो ज्वालामुखी बिष्फोटमा परी २२ जनाको मृत्यु भएको थियाे । सो टापुमा ४७ जना मानिसहरू ज्वालामुखीको भ्रमण गरिरहेको बेला त्यहाँ विस्फोट भएको थियो भने सो भ्रमण समूहको लगभग आधा मारिएका र अरू बाँकी सबै गम्भीर रूपमा घाइते भएका थिए ।

 

 

टापुको स्वामित्व र भ्रमण सञ्चालन गर्ने फर्महरूको वर्ष लापरवाही र सुरक्षा उल्लङ्घनमा दोषी पाए पछि न्युजील्याण्डको अदालतले सो आदेश दिएको हो ।‘उचित जाँच प्रदान गर्न तिनीहरूको असफलताका कारण धेरैको जीवन बर्बाद भएको देखिन्छ,’ अदालत आफ्नो फैसालमा भनेको छ, ‘जबकी ज्वालामुखीले विष्फोटसम्मका हप्ताहरूमा तीव्र गतिविधिको संकेत देखाउँदै आएको थियो तर अपरेटरहरूले यसलाई बेवास्ता गरेको देखियो ।’

 

 

अकल्याण्ड जिल्ला अदालतले टापुको स्वामित्वमा रहेको कम्पनी वाकारी म्यानेजमेन्ट लिमिटेडलाई पीडितहरूलाई क्षतिपूर्ति ४.५७ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको न्युजील्याण्डका सञ्चारमाध्यमले जनाएका छन ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९