सुपरमाई हाइड्रोपावरले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्‍याे

काठमाडौ । आरबीबी मर्चेन्ट बैंकिङमार्फत सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ ।यस आरबीबी मर्चेन्टले हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाईले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१