संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

काठमाडौं। संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?