अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौँ । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

 

अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् ।  नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ६ विकेट गुमाउदै ८० रन बनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१