ताइवानको बधाइमा मोदीको प्रतिक्रियाप्रति चीनको विरोध

काठमाडौँ । ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनको समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने, ‘ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले आपत्ति जनाएको छ। चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । चीनले ताइवानका नेताहरुसँगको आधिकारिक वार्ताको विरोध गर्दछ ।’

 

 

उनले भनेका छन्- ‘विश्वमा एउटा मात्र चीन छ । भारतले एक चीन सिद्धान्तका सम्बन्धमा गम्भीर राजनीतिक प्रतिबद्धता देखाएको छ । ताइवान अधिकारीहरूको राजनीतिक योजनाहरूप्रति सजग रहनुपर्छ र एक चीन सिद्धान्तलाई उल्लङ्घन गर्ने कुनै पनि कार्यबाट अलग रहनुपर्छ ।’

 

 

यस अघि ताइवानका राष्ट्रपति लाइ चिङले सामाजिक सञ्जाल प्लेटफर्ममा मोदीलाई चुनावमा भएको जितको लागि बधाई दिएका थिए ।त्यसको जवाफमा मोदीले भने, ‘तपाईंको शुभकामनाका लागि लाइ चिङलाई धन्यवाद । म लाभदायक आर्थिक र प्राविधिक साझेदारीमा काम गर्न तत्पर छु ।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९