राहुल गान्धीको माग- मोदी र शाहले शेर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ

काठमाडौँ । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले सेयर बजारलाई लिएर प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सीतारमणले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् ।राहुल गान्धीले सेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।

 

 

 

राहुल गान्धीले भने, ‘पहिलो पटक हामीले देख्यौं कि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले शेयर बजारको बारेमा टिप्पणी गरेका छन् । मे १२ मा अमित शाहले जुन ४ भन्दा अगाडि शेयर किन्नु पर्ने बताएका थिए । मे १९ मा पीएम मोदीले सेयर बजार अगाडि बढ्ने बताएका थिए । मे ३१ मा ठूला स्टक गतिविधि हुन्छ । जुन ३ मा शेयर बजारले सबै रेकर्ड तोड्छ र जुन ४ मा शेयर बजार ओरालो लाग्छ ।’

 

 

 

राहुल गान्धीले प्रधानमन्त्री र गृहमन्त्रीको टिप्पणीका कारण खुद्रा लगानीकर्ताहरूलाई ३० लाख करोड भारु नोक्सान भएको दाबि गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।चुनावी नतिजा आउनुअघि विभिन्न च्यानलले गरेको एक्जिट पोलमा एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट पाउने दाबी गरेको भन्दै गान्धीले एक्जिट पोल गलत हुन्छ भन्ने उनीहरुलाई पहिला नै थाह भएको दाबि गरेका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९