क्यानको केन्द्रीय कार्यसमितिले के के निर्णय गर्यो ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय  सार्बजनिक गरिएको छ । असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । त्यस्तै नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ । साथै क्यानले महिला खेलाडी अप्सरा बेगमले बन्द प्रशिक्षणका क्रममा अभ्रद्र व्यबहार गरेको भन्दै निलम्बन गरेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१