पेरिस ओलम्पिकमा फाइनल पुगेकी भारतीय पहलमान फोगट खेल्न अयोग्य

काठमाडौँ । जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समुहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनलाई फाइनल खेल अयोग्य भएकी छन् ।
उनले गएराती क्युबाका पहलमानलाई हराउदै फाइनलमा पुगेकी थिइन् ।  विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना सकिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१