पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छतवाट हामफालेको दृश्य भाइरल

पेरिस । पेरिस ओलम्पिकको समापन समारोहमा हलिउड सुपरस्टार टम क्रुजले आफ्नो अचम्मको स्टन्टले विश्वलाई चकित पारेका छन् ।कार्यक्रममा टम क्रुज, स्नुप डग, डा. ड्रे, बिली इलिश, रेड हट चिली पेपर्स र एचईआर थिए। एल ए २८ लाई ओलम्पिक टर्च हस्तान्तरण गरेपछि प्रदर्शन, विशेष गरी टम क्रुजले घटनालाई अविस्मरणीय बनाएको तरिका अद्भुत थियो।

 

हलिउडका एक्शन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् । स्टन्टका लागि चर्चित फिल्म सिरिज मिशन इम्पोसिबलका सुपरस्टार टम क्रुज कार्यक्रममा ब्राउन लेदर ज्याकेट लगाएर स्टेडियमको छतमा पुगे र त्यहाँबाट हाम फाले । क्रुजको यो स्टन्ट देखेर स्टेडियममा उपस्थित सबै छक्क परे ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९