कोरोनाभन्दा मंकीपक्स कसरी फरक छ ?

काठमाडौँ । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ ।

 

 

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपोक्स नयाँ कोरोना होइन। आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,’ उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ । दुई रोगमा समानता भन्दा धेरै भिन्नता छन् ।

 

 

मंकीपक्स नयाँ भाइरस होइन

मंकीपक्स कोरोना जस्तो नयाँ भाइरस होइन । मंकीपक्स १९५८ देखि अवस्थित छ। यो भाइरस पहिलो पटक डेनमार्कमा बाँदरमा भेटिएको थियो । यो भाइरसबाट मानिसमा पहिलो पटक सन् १९७० मा संक्रमण देखिएको थियो, त्यो ठाउँ डिआर कंगो थियो । त्यसपछि यो भाइरस पश्चिम र मध्य अफ्रिकामा धेरै पटक फैलिएको छ । मंकीपक्स सम्बन्धी विश्वव्यापी स्वास्थ्य आपतकाल पहिलो पटक २०२२ मा घोषणा गरिएको थियो । यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ ।

 

 

 

यसबाहेक सन् २०१९ मा चीनको वुहानमा कोरोनाको पहिलो केस देखिएको थियो । चाँडै यो विश्वव्यापी महामारी बन्यो । वैज्ञानिकहरू भन्छन्- ‘दुवै भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । तर अब हामी कोरोना भन्दा एमपक्स बारे धेरै जान्दछौं ।

 

 

 

एमपक्स संक्रामक छैन

एमपक्स कोरोना जस्तो संक्रामक छैन । दुवै रोग नजिकको सम्पर्कबाट सर्ने भए पनि हावाबाट हुने भएकाले कोरोना बढी छिटो फैलिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, गाउने वा व्यक्तिसँग बस्दा पनि कोरोना सर्न सक्छ ।

 

 

 

तर एमपक्स तब फैलिन्छ, जब कोही संक्रमित व्यक्तिको धेरै नजिक आउँछ । उदाहरणका लागि, तपाईंले संक्रमित बिरामीको छाला छुनु, शारीरिक सम्बन्ध राख्ने, संक्रमित व्यक्तिको ओछ्यानमा सुत्ने वा उसको लुगा प्रयोग गर्ने गरेमा संक्रमण हुन्छ ।एमपोक्स भाइरस लामो समयसम्म आमनेसामने कुरा गर्दा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ। ज्वरो, रुघाखोकी, घाँटी दुख्ने कोरोनाका मुख्य लक्षण हुन् । एमपक्सका लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, घाँटी सुन्निने, दागहरू हुनु रहेको छ ।

 

 

 

विश्व स्वास्थ्य संगठनका अनुसार मे २०२२ देखि हालसम्म विश्वभर करिब एक लाख एमपीओएक्सका घटनाहरू दर्ता भएका छन् । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले करिब १८ हजार ९१० मामिलाहरू रेकर्ड गरिएको र ६०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ।

 

 

 

खोप उपलब्ध छ

एमपक्स खोप पहिले नै उपलब्ध छ । कोरोनाको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भ्याक्सिन बनाउनुपर्‍यो, त्यसपछि परीक्षण गर्नुपर्छ, त्यसपछि स्वीकृत हुने र त्यसपछि मात्रै कोरोनालाई नियन्त्रण गर्न सकिने थियो । तर एमपक्स विरुद्धको खोप पहिले नै उपलब्ध छ । एमपक्स बिफर जस्तै हो । भ्याक्सिन मार्फत यसको सामना गर्ने व्यवस्था सन् १९८० मा गरिएको थियो । बिफरसँग व्यवहार गर्ने उही खोपहरूले २०२२ मा एमपक्स फैलिएपछि व्यापकरुपमा प्रयोग गरिएको थियो ।

 

 

 

यस खोपले शतप्रतिशत सुरक्षा प्रदान गर्दैन । २०२२ मा जब यो रोग युरोप र उत्तर अमेरिकामा फैलियो, वृद्धहरूमा जोखिम कम थियो । स्मरपक्स भ्याक्सिनमा आधारित एमपक्स खोपलाई एमभीये० बिएन भ्याक्सिन भनिन्छ । २०२२ मा, खोप निर्माण कम्पनी बाभारियन नोर्डिकले १.५ करोडभन्दा बढी खोप डोज आपूर्ति गरेको थियो । यो खोप ७६ देशमा पठाइएको थियो ।

 

 

 

कोरोना जति छिटो रूप परिवर्तन गर्दैन

भाइरस समयसंगै परिवर्तन हुन्छ । तर कतिपय भाइरसहरूले आफ्नो रूप चाँडै परिवर्तन गर्छन् । जस्तै- कोरोना । तर एमपस्क त्यस्तो होइन । एमप्क्स डिएनए भाइरसको कारणले हुन्छ । तर कोरोना आरएनए भाइरसको कारणले हुन्छ ।

 

 

अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीका अनुसार, डीएनए भाइरसहरू आरएनए भाइरसहरू जत्तिकै चाँडो रूप परिवर्तन गर्दैनन् । एमपक्सको दुई प्रकार वा रूपहरू छन् – क्लाड-१ र क्लाड -२  । सार्स- कोभ २ भाइरसका २० भन्दा बढी क्लेडहरू हुन्छन् । हाल, एमपक्स संक्रमण क्लेड १ भाइरस मार्फत फैलिरहेको छ, जसलाई क्लेड १बी पनि भनिन्छ ।

 

 

 

अक्सफोर्ड युनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चका प्रोफेसर ट्रुडी ल्याङ भन्छन्, ‘हामीले क्लेड १बीसँग के देखिरहेका छौँ कि धेरैजसो अवस्थामा यो शारीरिक सम्पर्कबाट फैलिएको छ। तर यो व्यक्ति-व्यक्ति सम्पर्कबाट पनि फैलिरहेको छ ।

 

 

लकडाउन वा खोप लिन कुनै बाध्यता छैन

धेरैको मनमा डर थियो कि जब एमपक्सलाई विश्वव्यापी रोग घोषणा गरियो र आपतकालिन घोषणा गरियो, तब अवस्था २०२० को जस्तो हुनेछ । जब विश्वभर लकडाउन लगाइएको थियो र सीमामा प्रतिबन्ध लगाइएको थियो। कति जनाले आफ्नो जागिर गुमाएका थिए र अवस्था कठिन भएको थियो। तर अहिलेसम्म एमपस्कमा यस्तो अवस्था छैन ।

 

 

 

पछिल्लो दुई वर्षमा, एमप्क्स अफ्रिकाका १६ देशहरूमा फैलिएको छ । तर अफ्रिका सीडीसीले कुनै पनि सीमा बन्द गर्ने वा तालाबन्दी लगाउने बारेमा कुरा गरेन । अफ्रिका सीडीसीका महानिर्देशक डा. जीन कासियाका अनुसार मानिसको आवतजावतमा प्रतिबन्ध लगाउने वा सामानको आवतजावतमा रोक लगाउनु पर्ने आधारमा हाल कुनै प्रमाण छैन । एमपक्स सामान्यतया एक अपेक्षाकृत हल्का भाइरस हो र मानिसहरू दुई देखि चार हप्तामा निको हुन्छन् । तर, कतिपयको अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

भक्तपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।   मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९