शुक्रबार, फाल्गुन ३०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जस्टिन र हेलीलाई पुत्र लाभ

काठमाडौँ । क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको उनीहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।उनीहरुले छोराको नाम ज्याक ब्लूज राखेका छन् । जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई मिलियनले लाइक गरेका छन् र बधाई तथा शुभकामना दिएका छन् ।जस्टिनले मोडल समेत रहेकी हेलीसँग २०१८ मा विवाह गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation