जिरोनामाथि एटलेटिको म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान, मार्कस लियोरेन्ट र कोकेले एक एक गोल गरेका थिए ।यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको एटलेटिकोको यो पहिलो जित हो । यो जितपछि एटलेटिको म्याड्रिडको २ खेलमा ४ अंक भएको छ । त्यस्तै जिरोनाको भने २ खेलमा एक अंक रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१