काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् ।बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

मुम्बई। बलिउड अभिनेता गोविन्दाले...
वैज्ञानिक मिडिया प्रा.लि. द्वारा संचालित
ठेगाना : बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनियाँ, कैलाली, सुदूरपश्चिम प्रदेश, नेपाल
इमेल : baigyanikmedia@gmail.com
फोन : +9779804649834, +9779865727322