शुक्रबार, भदौ २७, २०८२

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौँ । उत्तरी थाइल्याण्डमा भएको भिषण बर्षापछि आएको बाढीले प्रभावित भएका सय भन्दा बढी हात्तीको उद्धार गरिएको छ ।मिडिया रिपोर्टका अनुसार  इलेफेन्ट नेचर पार्कमा रहेका १०० भन्दा बढी हात्ती बढीमा डुबेका थिए । उनीहरुलाई बाढीबाट उद्धार गरेर उच्च भागमा लागिएको स्थानीय मिडियामा उल्लेख गरिएको छ ।यस पार्कमा पहिलो पटक बाढीको यस्तो अनुभव गरिएको पार्कका अधिकारीहरुले बताएका छन् । सो क्षेत्रबाट हात्ती सहित पाँच हजारभन्दा बढी जनावरको उद्धार गरिएको छ ।थाइल्याण्डमा हात्तीको संख्या ३ देखि ४ हजार भएको बताइएको छ । यो संख्या सन् २००० भन्दा अगाडी १० हजारको आसपासमा रहेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९