Baigyanik Media

Advertisement

Skip Ad

संसारको सबैभन्दा महंगो फिल्म १६ अर्बको, ट्रेलर रिलिज भयो तर फिल्म आएन

काठमाडौं । एक्सन एडभेन्चर र एनिमेसनले भरिपूर्ण महँगो फिल्महरूको बारेमा कुरा गर्दा अवतार र एभेन्जर्स सिरिजका चलचित्रहरूको नाम आउँछ। यस्तो अवस्थामा तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एक्शन र एडभेन्चरले भरिएको सबैभन्दा महँगो फिल्म अहिलेसम्म रिलिज भएको नै छैन। यो अचम्म लाग्दो तर सत्य हो। यस्तो फिल्म हलिउडमा भने बनेको होइन् ।

 

यस्तो फिल्मको निर्माण चीनका धनी रियल स्टेट एजेन्ट जोन जियाङले सुरु गरेका थिए । जोन जियाङ यति ठूलो फिल्म बनाउन चाहन्थे कि यसले अवतार जस्ता फिल्मलाई हराउन सक्छ र यसको नाम वर्षौंसम्म याद रहनेछ। उनीसँग पैसाको कुनै कमी थिएन, त्यसैले ठूला स्टारलाई सम्पर्क गर्न थालें । तर, उनको चाहना भने कहिल्यै पूरा हुन सकेन ।

विकिपिडियाका अनुसार जोन जियाङको यो फिल्मको नाम ‘एम्पायर्स अफ दि डीप’ थियो। यो फिल्मको स्क्रिप्ट तयार गर्नमात्रै चार वर्ष लाग्यो । १० जनाभन्दा बढी लेखकहरूले मिलेर फिल्मका लागि ४० वटा ड्राफ्ट तयार गरेका छन् । त्यसपछि मात्र फिल्ममा काम सुरु हुन सक्ने जनाइएको थियो । यो चलचित्रले पानीमुनिको संसारको कथा मात्रै बताउने निर्णय गरेको थियो । फिल्मको ठूलो हिस्सा पानीमुनि छायांकन हुने स्पष्ट थियो । यस्तै सुन्दर संसारलाई एनिमेसनमा पनि देखाइने छ ।

 

फिल्मका लागि निर्देशकका रूपमा इर्भान कर्सनरलाई छनोट गरिएको थियो र प्रस्तावित बजेट १३ करोड डलर अर्थात् १६ अर्ब बढी राखिएको थियो । फिल्मको सुटिङ ब्ल्याक विडो फेम ओल्गा कुरिलेन्कोबाट सुरु भएको थियो तर केही विवादका कारण फिल्मका निर्देशकले काम बीचमै छाडेका थिए । त्यसपछि पनि थप दुई जना सञ्चालक नियुक्त भए तर तिनिहरु पनि केही समयपछि अलग भए ।

 

तर, फिल्मको ट्रेलर सन् २०१० मा रिलिज भएको थियो तर त्यो पनि पूरा भएन । ट्रेलर रिलिज भएको यतिको वर्ष बितिसक्दा पनि फिल्म रिलिजको चरणमा पुग्न सकेको छैन । स्टीवन स्पिलबर्गको साझेदार माइकल कहानलाई पनि यसको सम्पादन पूरा गर्न बोलाइएको थियो। यी सबै परिवर्तनको बीचमा फिल्मको केही भागलाई पुनः सुटिङ गर्नुपर्ने हुनसक्ने जनाईएको छ । त्यसपछि खर्च अझै बढ्ने सम्भावना थियो । यिनै कुरालाई हेरेर फिल्मलाई जसरी छाड्ने निर्णय भयो । जसका कारण अहिलेसम्म फिल्म रिलिज हुन नसकेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९