प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको  छ । यससँगै सूचक २७५८.४१ विन्दुमा आएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१