सिरियाका नयाँ शाषक र टर्कीका बिदेश मन्त्री बिचमा भेटबार्ता

दमास्कस । टर्कीका विदेशमन्त्रीले सिरियाको नयाँ प्रशासन प्रमुखसँग भेटघाट गरेका छन।बसर अल असद शासनको पतनपछि पहिलोपटक उनीहरु बिचमा भेटघाट भएको हो । सो भेटमा राजनीतिक संक्रमण र युद्धग्रस्त देशको पुनर्निर्माणमा सहयोग गर्ने वाचा टर्कीका बिदेश मन्त्रीले गरेका छन्।

 

 

दमास्कसमा भएको बैठकमा नयाँ शाषक अहमद अल शराले सिरियामा एकता र स्थिरताको आवश्यकतामा जोड दिएका छन । उनीहरूले युद्धग्रस्त देश विरुद्धका सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउन आह्वानसमेत गरेका छन ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१